×
Lagani
Lagani Shiksha gif
करणले लिए नेपालको लागि पहिलो बलमै विकेट।



नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।

टस जितेर फिल्डिदङ रोजेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। पहिलो बलमै करणले  हङकङका ओपनर निजाकत खानको विकेट लिएका हुन्।

Lagani Shiksha gif
sharehubapk करणले लिए नेपालको लागि पहिलो बलमै विकेट।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो । आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।

टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस