×
Lagani
Lagani Shiksha gif
नेपालले बनायो विश्व कीर्तिमान : मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य।



१९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियाविरुद्ध नेपालले कीर्तिमान कायम गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो। मंगोलियाको खराब बलिङ्ग र फ़िल्डिङ्गको फाइदा उठाउदै नेपालले मंगोलियालाई ३ सय १५रनको लक्ष्य दिएको हो। यसअघि यो कीर्तिमान अफगानस्थानको नाममा रहेको थियो। अफगानस्थाले २० ओभरमा २ सय ७८ रनको लक्ष्य दिएर कीर्तिमान कायम गरेको थियो।

Lagani Shiksha gif
sharehubapk नेपालले बनायो विश्व कीर्तिमान : मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य।

नेपालका लागि कुशल भुर्तेलले १९ , असिफले १६ , रोहित पौडेलले ६१ , कुशल मल्लले १ सय ३७ र दिपेन्द्रले ५२ रन बनाएका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस