×
कुशल मल्लको विश्व कीर्तिमान :  मंगोलियाविरुद्ध ३४ बलमै शतक।



१९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियाविरुद्ध कुशल मल्लले शतक प्रहार गरेका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो। तेस्रो नम्बरमा आएका मल्लले मात्र ३४ बलमा १०१  रन बनाउँदै शतक पार गरेका हुन्।टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे। यो रेकर्ड भारतका रोहित शर्मा , दक्षिण अफ्रिकाका डेभिड मिलर  र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा शतक बनाएर कीर्तिमान कायम गरेका थिए।

IELTS PTE copy कुशल मल्लको विश्व कीर्तिमान : मंगोलियाविरुद्ध ३४ बलमै शतक।
Free delivery कुशल मल्लको विश्व कीर्तिमान : मंगोलियाविरुद्ध ३४ बलमै शतक।

हाल नेपालले २ विकेट गुमाउदै १५.५ ओभरमा २ सय १९ रङ पार गरेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस