×
Lagani
Lagani Shiksha gif
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय



संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिँदै अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए। इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङ हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

Lagani Shiksha gif
sharehubapk नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस