SSHL 212 -6.1 NSIF2 10.18 0.28 BHPL 680 -22 USHL 792.8 -11.2 AVYAN 881 -28 EBLD86 1024.6 -17.4 DLBS 1350.9 18.9 HBL 250 -4.6 AKJCL 205.1 -4.8 MHCL 377 -13.2 GIBF1 9.12 -0.34 GRDBL 708 -34 SRLI 451 -10.1 SBD89 1150 12.2 HURJA 215 -3 CORBL 840 -21 LSL 241.5 -2.7 UNL 50600 520 JFL 602 -3 MLBSL 2015 -14 HIDCLP 167.5 1.4 SMHL 607 -18 USHEC 448.1 -34.9 LUK 8.93 -0.17 SADBL 417 -11 RURU 844.9 27.9 NBF2 9.55 0.7 SBCF 8.57 -0.5 BARUN 350 -1 SARBTM 760 -44 GBLBS 727 -17.6 NICL 992.1 -22.1 HHL 433 -17 NICAD8283 1130 -22 ALBSL 993 -38.2 BHDC 584 -7 SPIL 860 -29 PFL 637.5 17.6 HEIP 360 -1 SWMF 827 -38
×
साङ्गे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर बिक्री खुला



साङ्गे विद्युत कम्पनीले मंगलबारदेखि ८०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ ।

सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Aaa
Guest
Aaa
July 4, 2023 12:53 pm

१:८ हो कि १:०.८ हो?



ताजा समाचार

लोकप्रिय
सिफारिस