NMFBS 1435 1 PBD88 1102.1 2.1 CIZBD86 1060 -10 EDBL 645 -1.9 PPL 461 -2.5 MKHL 493 -6 GLBSL 1600.4 -29.6 MLBS 1532.3 -86.7 ENL 1102 -18 BOKD86 1040 18 H8020 10.2 -0.05 RMF2 9.21 -0.13 USHEC 523 -7 HHL 439 -3.2 NIL 912 8 GHL 218.5 -1.1 NBF2 9.15 -0.05 SFCL 704.1 63.6 NICBF 9.3 -0.08 TRH 1118 -5 BBC 4255 50 PCBL 292 -2 RHGCL 388 0 PBD84 1065 1.7 CORBL 958.8 -10.2 NLICL 606 -4 ALICL 714.5 -1.2 PBLD87 1028 -2 NIBSF2 8.9 0.08 NICD83/84 1062 -19 NRM 426.1 -4.9 BFC 625 9.1 NICAD8283 1169.8 86.8 LBBLD89 1208.5 23.5 PRVU 248 -10 AKPL 248.5 -2.5 SMHL 613.1 -4 PMHPL 260 -4 FMDBL 758 -0.1 MMKJL 543.6 9.6
×
साङ्गे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर बिक्री खुला



साङ्गे विद्युत कम्पनीले मंगलबारदेखि ८०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ ।

सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Aaa
Guest
Aaa
July 4, 2023 12:53 pm

१:८ हो कि १:०.८ हो?



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस