×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेले कटाए १० हजार मत , एमाले र कांग्रेस ३ हजारमै सिमित !



प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले १० हजार मत कटाएका छन्।

मतगणनाको पछिल्लो मत परिणाम अनुसार लामिछानेले १० हजार १३० मत प्राप्त गरेका छन् । भने एमालेका रामप्रसाद न्यौपानले ३ हजार ३५७ मतसहित उनलाई पछ्याईरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ३ हजार १६८ मत प्राप्त गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेले कटाए १० हजार मत , एमाले र कांग्रेस ३ हजारमै सिमित !

ताजा मतपरिणाम हेर्नको लागि यहाँ क्लिक गर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस