×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै भिजन लुम्बिनी उर्जा कम्पनी । 



भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले गत फागुन २१ गते ३८ लाख २५ हजार किता आईपीओ निष्कासन गर्ने छ । उक्त कार्यको लागि कम्पनीले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै भिजन लुम्बिनी उर्जा कम्पनी । 

कम्पनीेले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना (सेती हाइड्रोपावर) निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस