×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर , सेबोनमा दियो निवेदन।



मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।आईपीओ निष्कासन गर्नका लागि कम्पनीले माघ ११ गते सेबोनमा निवेदन दिएको हो । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर , सेबोनमा दियो निवेदन।

कम्पनीले सेबोनबाट आईपीओ निष्कासनको स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएकोलाई निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस