GBIME 184 0 NICA 415.1 -2.9 MBLD87 980.1 -9.3 LBBLD89 1142 22 EBL 533 -1.9 SGHC 339 0.4 BHPL 710 63 NSIF2 10 0.02 MLBS 1355.3 -6.7 RMF2 8.4 0.13 NMBD87/88 985 6.5 SJLIC 413.1 -5.9 PHCL 331 11 GFCL 525.7 42.7 HATHY 935 0 NICSF 9.3 0 GILB 1638 21.7 SHL 436 -0.5 SHIVM 497.1 -6.2 SHINE 389 2 MAKAR 400 2 NYADI 307 -1 NCCD86 1006 -6 ILI 434.2 -3.8 SDLBSL 1195 108.5 DORDI 429.9 -3.1 CHCL 441 1 BPCL 293 -3.9 MHNL 265 10 IHL 426.9 11.9 MMKJL 486.6 -6.4 MSLB 1410 -84 KSY 8.46 0.06 PMLI 504.4 0.2 KSBBL 379 2.5 KEF 8.34 0.02 MKJC 500.5 -12.5 SBI 299.9 -0.1 SABSL 1100 -11 CKHL 589.5 -18.5
×
कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछ : विश्वप्रकाश शर्मा



कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बनुहुनेछ ।” बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने।

प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएके हो भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि जब राष्ट्रपतिको समय आउँछ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस