KDBY 9.21 -0.23 SBLD89 1200 16.1 ILBS 980 -21.5 ENL 1102 -18 GRDBL 743 5 SEF 9.51 -0.24 AKPL 248.5 -2.5 SPIL 853 -18 CIZBD90 1081 1 RHGCL 388 0 ICFC 823.9 74.9 NTC 980.1 -2.4 EHPL 840 7.9 MBLD2085 1085 6.5 IHL 499 -1 BFC 625 9.1 MND84/85 1030 2 SINDU 667 -6 ALBSL 1040 -4 GHL 218.5 -1.1 BNT 14350 -50 PMHPL 260 -4 SAGF 9.31 0.01 ALICL 714.5 -1.2 SAEF 11.22 0.17 NMB50 10.3 0.05 SMPDA 910 -1 MDB 630 -3.8 RBCLPO 12300 88 UMRH 475 -1.9 GLBSL 1600.4 -29.6 CITY 805 -17 ILI 483.5 -2.5 PFL 652 -1 GVL 538.5 -22 CIT 2195 0 MKCL 1497 -26 PMLI 562 1 SPC 520 5 GIBF1 9.69 0.1
×
कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछ : विश्वप्रकाश शर्मा



कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बनुहुनेछ ।” बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने।

प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएके हो भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि जब राष्ट्रपतिको समय आउँछ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस