MLBL 398 -6.9 MATRI 1405 -8 HRL 861 -4 FOWAD 1479 0 PRSF 9.54 -0.11 PCBL 292 -2 CBBL 980 1 SGIC 641.2 -4.8 MMF1 8.98 0.1 GILB 1268.4 4.4 MFLD85 1050 -20 DORDI 429 -3.3 CORBL 958.8 -10.2 MANDU 885 -14 VLBS 902.5 -7.5 FMDBL 758 -0.1 BARUN 379 -6.1 NICFC 8.97 -0.33 KDL 1059 16 SIFC 628 10 NABIL 594 3 SLBBL 958.9 -4.2 CHCL 568.9 -8.1 TAMOR 482.9 -2.1 BHL 440 -13 CIT 2195 0 GUFL 735 5 SEF 9.51 -0.24 SPDL 310 5 UNLB 2527 -3.9 GBILD86/87 1030 4 SPL 813 -12.1 LVF2 9 0 CYCL 1540 -7 MSHL 938 3 GRDBL 743 5 ANLB 4453.1 47 NICLBSL 705.5 -7.5 NIBLGF 9.1 0.38 NADEP 1030 -55
×
सगरमाथा इन्स्योरेन्सले फेर्यो प्रस्तावित लाभांश , नगद र बोनस कति ?



सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संसोधन गरेको छ।

कम्पनीले आ. व. २०७८/७९को लागि घोसणा गरेको लाभांश संसोधन गरेको हो। यस अघि १२ दशमलभ ५ प्रतिसत बोनस र कर प्रयोजनका लागि सुन्ना दशमलभ  ६५ प्रतिसत नगद लाभांश वितरण गर्ने घोसणा गरेपनि हाल संसोधन गरेर १२ दशमलभ ४ प्रतिसत बोनस र कर प्रयोजनका लागि सुन्ना दशमलभ  ६५ प्रतिसत नगद लाभांश वितरण गर्ने घोसणा गरेको छ।

पुस ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त घोसणा गरेको हो।

1673846615073 scaled सगरमाथा इन्स्योरेन्सले फेर्यो प्रस्तावित लाभांश , नगद र बोनस कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस