Sep 27,2023 
10:46 AM
Live :
FMDBL      664.8
-1.99 % -14
API      198.3
1.95 % 4
KPCL      351.9
2 % 7
NICLBSL      669.9
-1.99 % -14
LEC      174
1.75 % 3
UHEWA      337.1
-1.98 % -7
EHPL      363.6
-1.99 % -7
MHCL      217.3
1.97 % 4
GCIL      483
0 % 0
TSHL      410.7
-1.98 % -8
MEHL      252.4
1.98 % 5
KBL      164
1.86 % 3
ICFC      480.2
-2 % -10
SLBBL      686.9
-2 % -14
LLBS      739.5
2 % 15
HLBSL      691.9
-2 % -14
GILB      914.9
2 % 18
AKPL      212
1.92 % 4
ALBSL      733
1.95 % 14
UPCL      202.9
1.96 % 4
HURJA      268.5
-1.97 % -5
HDHPC      141
1.51 % 2
BHPL      426.3
1.99 % 8
SPL      916.8
-2 % -19
RNLI      475
-0.57 % -3
×
फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !



संसारभारको एयर ट्राफिक ट्र्याक गर्ने कम्पनी फ्लाइट राडरले यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको ट्रान्सपोन्डरमा समस्या भएको पुस्टि गरेको छ।

सामाजिक संजाल ट्वीटरमा पोस्ट गर्दै उसले यस्तो जनाएको हो।  “यसमा संलग्न विमान १५ वर्ष पुरानो एटीआर ७२-५०० रजिष्ट्रेसन नम्बर ९ एन-एएनसी र सिरियल नम्बर ७५४ हो । यो विमान अविश्वसनीय डाटा संग पुरानो ट्रान्सपोन्डर संग सुसज्जित थियो। हामी उच्च रिजोल्युसन डाटा डाउनलोड गर्दै र डाटा गुणस्तर प्रमाणीकरण गर्दैछौं।” पोस्टमा भनिएको छ।

IELTS PTE copy फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !

ट्रान्सपोन्डर एउटा यन्त्र हो जुन विमानमा स्थापित हुन्छ र हवाई ट्राफिक नियन्त्रण रडार प्रणालीहरूमा स्वचालित रूपमा विमानको पहिचान, स्थिति र अन्य जानकारी पठाउन प्रयोग गरिन्छ। यो जानकारी एयर ट्राफिक कन्ट्रोलरहरूले विमानको उडान ट्र्याक गर्न र व्यवस्थापन गर्न प्रयोग गरिन्छ, र विमानहरू बीचको टक्कर रोक्न मद्दत गर्न पनि प्रयोग गरिन्छ। ट्रान्सपोन्डरहरू अन्य विमानहरूमा जानकारी पठाउन पनि प्रयोग गर्न सकिन्छ, जस्तै मौसम जानकारी वा टर्ब्युलेन्स रिपोर्टहरू।

Screenshot 2023 01 17 115209 फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !

जहाज पोखरामा पुगेर दुर्घटना भएपनि ट्रान्सपोन्डरले तनहुसम्मको मात्र सिग्नल दिएको छ। ट्रान्सपोन्डरले दिएको सिग्नलपनि विस्वासगर्न लाएक नरहेको कम्पनीले जनाएको छ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए ।

जहाजको रेकर्डहेर्न यहाँ क्लिक गर्नुहोला।

Screenshot 2023 01 15 182618 फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Shivahari tiwari
Guest
Shivahari tiwari
January 19, 2023 7:41 pm

कनेक्सन टुटेपनी पोखरा एयरपोर्ट पुगीसकेको प्लेन ल्यान्डीङ्ग त हुन सक्थ्यो नी , जहाज़ कम्पनी जोगाऊन अनाबस्यक भ्रम फैलाऊन र आफु सुरक्षित हुन यस्तो रिपोर्ट ल्याएको हो यो यतियएरल्ईन्स कोही पनी नचढौ


सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस