×
Lagani
Lagani Shiksha gif
माउन्ट एभरेष्ट पावरले नियुक्त ग¥यो सेयर रजिष्ट्रार



काठमाडौं, २२ असार । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आफ्ना सेयरधनीसँग सम्बन्धित अभिलेख व्यवस्थापन तथा धितोपत्र कारोबारसम्बन्धी सेवा सञ्चालनका लागि नयाँ सेयर रजिष्ट्रार नियुक्त गरेको छ। कम्पनीले यस कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड लाई सेयर रजिष्ट्रारको जिम्मेवारी प्रदान गरेको जनाएको छ।

कम्पनीका अनुसार सेयर रजिष्ट्रार नियुक्तिसँगै अब सेयरधनीहरूको विवरण अभिलेखीकरण, सेयर दाखिल–खारेज, नामसारी, रोक्का राख्ने तथा धितोपत्र कारोबारसँग सम्बन्धित सम्पूर्ण अभिलेख अद्यावधिक गर्ने कार्य मुक्तिनाथ क्यापिटलमार्फत सञ्चालन हुनेछ।

Lagani Shiksha gif
sharehubapk माउन्ट एभरेष्ट पावरले नियुक्त ग¥यो सेयर रजिष्ट्रार

यससँगै कम्पनीका सेयरधनीले सेयर व्यवस्थापनसम्बन्धी सेवाहरू सेयर रजिष्ट्रारमार्फत प्राप्त गर्नेछन्। कम्पनीले धितोपत्र प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सेयर रजिष्ट्रार नियुक्त गरिएको जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस