×
Lagani
Lagani Shiksha gif
सुनचाँदीको मुल्य सामान्य घट्यो



नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भएको थियो ।

Lagani Shiksha gif
sharehubapk सुनचाँदीको मुल्य सामान्य घट्यो

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४६०५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६१५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस