×
प्रभु इन्सुरेन्सकाे लाभांश घाेषणा



प्रभु इन्सुरेन्सले ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस २४ गते आइतबार बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ६.७०% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हाे ।  साथै, कर प्रयोजनको लागि ०.३५% नगद लाभांश पनि वितरण गर्ने भएको होे ।

नेपाल बीमा प्राधिकरण स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

Screenshot 41 .png प्रभु इन्सुरेन्सकाे लाभांश घाेषणा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस