HRL 861 -4 PCBL 292 -2 KBSH 2386 -9 HLI 472 -4 DDBL 916.2 3.1 HIDCLP 183 -2 CIT 2195 0 GLH 244 -2 HBLD83 1056.3 0.3 OHL 925 -9 UNLB 2527 -3.9 VLUCL 588 -1.9 UMHL 308 -4 PRSF 9.54 -0.11 RIDI 235 0 TRH 1118 -5 UNL 48870 -930 UNHPL 266 0 NBLD87 1020 -8 MLBSL 2000 -26 RNLI 495.5 1.5 HDHPC 208.8 -4.1 SLBBL 958.9 -4.2 CHDC 1684 -35.9 PPCL 262 -5.2 HHL 439 -3.2 SWBBL 1065 2.1 HEIP 381.8 20.8 BPCL 449 -7 LSL 253.5 -5.5 SBD87 1048 11.9 CFCL 647 27.1 SINDU 667 -6 VLBS 902.5 -7.5 SAHAS 505 28 LEC 276.8 -6 MFLD85 1050 -20 SHPC 525 -3.9 GUFL 735 5 CORBL 958.8 -10.2
×
सुनकाे मूल्य १ लाख ३१०० रुपैयाँ पुग्दा चाँदीको भने घट्यो।



नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनकाे मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको जनाएकाे छ ।

जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेकाे छ ।  अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९००  रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४००  रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस