NICD88 1032 -21 TAMOR 482.9 -2.1 GBILD86/87 1030 4 PMHPL 260 -4 HIDCLP 183 -2 ULHC 390 -7.9 MEN 631.1 -3.9 PSF 9.51 -0.09 MLBSL 2000 -26 NUBL 730 2.8 DLBS 1374 30 CORBL 958.8 -10.2 MLBBL 1635 15 NTC 980.1 -2.4 UPPER 214.2 -1.8 UMHL 308 -4 SIKLES 707 -3 NBL 292.2 1.2 SBID83 1098 8.7 CKHL 632 -8 JFL 655 6 SKBBL 934 -3 NMFBS 1435 1 MKCL 1497 -26 JBBL 351 -3.1 NLG 1317 2 HRL 861 -4 RFPL 532 11.1 NMB 263.9 -7.1 PBD88 1102.1 2.1 DORDI 429 -3.3 NLIC 814 -13.4 NABBC 631 -12 SRLI 443.1 -4.9 SCB 691.1 3.6 UHEWA 476 -11 CIZBD90 1081 1 NLO 242.1 0 PCBL 292 -2 PBD85 1079.9 19.9
×
माया र प्रेमले लिए सांसदको शपथ



प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन् ।

राई सुत्केरी भएर अस्पतालमा थिइन् । आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन् । राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस