×
प्रुडेन्सियल इन्स्याेरेन्सको लाभांश घोसणा , नगद र बोनस कति ?



प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो  कम्पनीले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी ६.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बिमा प्राधिकरण र प्रुडेन्सियलको आगामी वार्षिक साधारणसभाले उक्त बोनस शेयर तथा नगद लाभांस नियामक निकायबाट स्वीकृति गरेपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।
Screenshot 29 .png प्रुडेन्सियल इन्स्याेरेन्सको लाभांश घोसणा , नगद र बोनस कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस