×
सगरमाथा इन्स्याेरेन्सको लाभांश घोषणा



सगरमाथा इन्स्याेरेन्सले १३.१५ प्रतिशतले लाभांश दिने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार १२.५० प्रतिशत बोनस सेयर र चुक्ता पुँजी अर्थात् कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै, लाभांश वितरणका लागी सिफारिस गरीएको प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय नेपाल बिमा प्रधिकरणमा पठाइने र उक्त समितिबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा मात्र सो लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस