×
Lagani
Lagani Shiksha gif
राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो १३ समानुपातिक सांसद।



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ १३ जनाको नाम टुंगो लगाएको छ ।

बन्द सूचीमा रहेको क्रमअनुसार, नाम सिफारिश गरेको स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। तर यो चयनमा समर्थक खुशी छैनन्।  दिपक बोहोरा र गणेश कार्की हुनु पर्न ठाउमा निशा डाँगी र विनीता कठायतलाई राखेको भन्दै उनीहरु असन्तुष्टि जनाएका हुन्।

Lagani Shiksha gif
sharehubapk राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो १३ समानुपातिक सांसद।

यी हुन् सामानुपातिकमा चुनियका सांसद। 

दलित
१) सन्तोष परियार
२) शिव नेपाली

आदिवासी जनजाति
१) डा. ढाकाकुमार श्रेष्ठ
२) इन्दिरा रानामगर
३) सुमना श्रेष्ठ

खस आर्य
१) डा. चन्दा कार्की
२) डोलप्रसाद अर्याल
३) निशा डाँगी
४) विनीता कठायत

मधेसी
१) लक्ष्मी तिवारी
२) मनिष झा

थारु
१) अशोककुमार चौधरी

मुस्लिम
१) असिम शाह

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस