SPC 589 1.1 SJLIC 413.1 -5.9 NLICL 551 -10.9 NHDL 536 -1.2 HDL 1293.8 -15.2 SMB 1672 39.1 SLCF 8.07 0.04 KPCL 478.9 -7.1 BARUN 307 23.9 ACLBSL 1022 -8 API 173 -3 CMF1 9 -0.03 MKHC 324 -7 IHL 426.9 11.9 MFLD85 1003.5 -2 TRH 771.1 1.1 PMHPL 237 -4 NICFC 9.05 0.01 SBID83 1070 10 BHPL 710 63 NSIF2 10 0.02 HATHY 935 0 GFCL 525.7 42.7 SRLI 444.8 -2.2 MDB 508.9 19.9 MBJC 307.9 -2.1 NMFBS 1365 -19 BNT 12826 2 KEF 8.34 0.02 MHL 450 -9.9 GILB 1638 21.7 JBBL 293.1 3.1 GUFL 739.9 6.9 SWMF 913.1 -10.9 CHCL 441 1 BFC 454 7 KSY 8.46 0.06 SIGS2 8.26 -0.24 DOLTI 424.5 -7.5 HRL 557.5 -10.5
×
सांसद चयनमा रास्वपालाई कार्यकर्ताको खबरदारी



रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् ।

समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् ।  प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ ।

१३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् ।

बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस