LUK 8.68 -0.13 AKPL 167 -1 SAMAJ 2220 43 LBLD88 993.1 19.4 PROFL 387.6 13.4 UPCL 195 -3 BNT 12826 2 CHL 323 2.3 HBL 184 1 RFPL 372.5 -6.5 RBCL 13280 -100 CZBIL 170 -0.2 NCCD86 1006 -6 NBF2 8.3 -0.16 PRSF 9 0.19 NADEP 875 14 GBLBS 812.2 -2.8 USHEC 460 10 PBLD84 1027 -13 NICD88 971 0.9 KLBSL 1020 28 NBF3 7.55 0 USLB 1900 0 NICLBSL 664.1 -13.8 HIDCL 164 -1 KEF 8.34 0.02 NMFBS 1365 -19 MAKAR 400 2 BGWT 1131 -102 NIMB 160 -0.1 AKJCL 209.7 0.7 HDL 1293.8 -15.2 API 173 -3 RMF1 8.2 0.24 SBCF 8.03 0 ANLB 2340 -50 H8020 8.82 0.01 PCBL 201.9 -3.1 CHDC 1052 4 BBC 4060 85
×
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?



समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ ।

प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो ।

त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको आयोगले जनाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस