LVF2 7.91 -0.04 ALBSL 900 20 MKLB 1159.9 59.9 RMF2 8.64 -0.16 BPCL 295 1 GLBSL 2093 -46.3 GBIME 176 -2 LBLD88 999 -1 HEI 608 -5 NABIL 431 -3 MDB 486.6 11.6 SHL 436.9 -7.2 NIBLGF 8.01 0.06 CYCL 1597 72 MBJC 290 -4.9 NIBD2082 1090 20.9 AKPL 165 -2.1 HIDCLP 97.9 -1.1 MFIL 503.9 -4.1 JFL 510 -6 SICL 690 2 KDBY 8.7 0.11 DDBL 753.1 35 GBILD86/87 985 4 CIT 2110 -0.1 HBLD83 1046 -14.8 NCCD86 1030 -16.6 PRSF 8.55 0 NSIF2 9.45 0 SIKLES 517.9 7.9 MBLD87 990.2 -9.8 MMKJL 438 -9 ULHC 326 -4 SHINE 390 -6.9 SADBL 318.2 -6.9 BHPL 544 -9 BARUN 235 3.1 EHPL 448 5 MPFL 436 -8 JALPA 1587.3 144.3
×
मतपेटिकामा मत नभेटिएपछि दोलखामा पनि रोकियो मतगणना



बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ ।

बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो ।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ ।

उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस