NBLD87 990 10 SPC 589 1.1 PPCL 238 -3 JALPA 1389 -63 SGIC 550 -10 UMRH 415.2 -4.8 MEN 616.3 -2.7 KEF 8.34 0.02 BFC 454 7 LVF2 8.35 -0.17 NCCD86 1006 -6 HLBSL 1295 -33 TPC 525 4.8 BPCL 293 -3.9 CKHL 589.5 -18.5 SWBBL 903.3 0.3 UPCL 195 -3 KSBBL 379 2.5 HEI 605 -9 ADBL 264.7 -4.3 KPCL 478.9 -7.1 SAHAS 528.1 -14.9 KMCDB 1089 -17 RBCL 13280 -100 PRSF 9 0.19 PBLD87 982 12 MBLD87 980.1 -9.3 ACLBSL 1022 -8 BNHC 607.3 -1.7 BEDC 416 5.1 MMF1 7.45 0.01 EBLD86 981 1 HRL 557.5 -10.5 MKJC 500.5 -12.5 SHIVM 497.1 -6.2 NLG 761 -11 SNLI 475 -10 MPFL 503 -12 ILI 434.2 -3.8 ULBSL 1911 -54
×
मतपेटिकामा मत नभेटिएपछि दोलखामा पनि रोकियो मतगणना



बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ ।

बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो ।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ ।

उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस