RHGCL 348.9 -4 SMH 804 -10 SMHL 629 -3 USLB 1759 -59 TPC 516 -6.2 KLBSL 976 -27 NABIL 470.1 -1.9 UNLB 2000 -45 MBLD87 1005.7 22.7 EBLD86 976.1 -3.9 ALICL 562 -1 RMF1 8.3 0.12 HURJA 296 -2.1 KSBBL 366.8 -3.2 MLBS 1329 -9.9 SGHC 327 -7 MKLB 1395 -65 PRSF 8.91 -0.01 NHPC 144.8 -2.4 MLBL 318.6 -5.1 PSF 9.04 -0.37 KPCL 457 6 EBL 528 -0.9 RHPL 270.7 -3.3 LEC 182 -2.1 LLBS 1190 -19 SHPC 322.8 1.9 KSBBLD87 1004.7 19.7 NMLBBL 687 -3 VLUCL 506.1 -4.8 SHLB 1840 -10 SDBD87 1000 18 MPFL 506.5 0.5 CFCL 438 5 HIDCL 160.9 -1.1 MHCL 409.8 -0.2 PFL 619.8 14.8 BNT 12713 -87 MMKJL 462 -13 ICFCD83 1225 0
×
करिश्मा मानन्धर भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’



नायिका तथा नेकपा एमाले नेताकरिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।
( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )’

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, ‘मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस