DORDI 429 -3.3 LVF2 9 0 MND84/85 1030 2 NMLBBL 769 -11 KBLD86 1115 0 CZBIL 242 -10 NMBMF 695 -10 KSY 9.22 -0.19 PRSF 9.54 -0.11 MCHL 488.3 -3.7 GUFL 735 5 SMH 1064.8 5.9 HBL 260 -13 SAMAJ 3321.1 1.1 CCBD88 1123.1 6.1 GCIL 498 -5.8 DHPL 242 1 KBLD89 1156 1 NICL 990.2 -4.8 ULHC 390 -7.9 SMPDA 910 -1 USHEC 523 -7 OHL 925 -9 NICA 452 -13 PBD84 1065 1.7 PBD88 1102.1 2.1 KDL 1059 16 LLBS 1050 5 CIZBD86 1060 -10 SDBD87 1035 4 BHPL 655.1 -12.7 HEI 648 -10 SLBBL 958.9 -4.2 ALBSL 1040 -4 EBLD86 1040 -2 PBD85 1079.9 19.9 SJLIC 477 -7.5 NIL 912 8 RADHI 397.9 7.9 SFMF 10.2 -0.2
×
करिश्मा मानन्धर भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’



नायिका तथा नेकपा एमाले नेताकरिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।
( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )’

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, ‘मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस