×
Lagani
Lagani Shiksha gif
आफ्ना प्रतिनिधिलाई तारबार भत्काई मतगणना बिथोल्न नदिदा प्रहरी खड्कालाई मन्त्रीले हताए।



बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडीदेखि खटिएका सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का परिवर्तन भएका छन् ।

खड्कालाई परिवर्तन गरी यस क्षेत्रमा हाल सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीलाई ल्याइएको हो ।नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले उनलाई परिवर्तन गराएको बताइएको छ ।

Lagani Shiksha gif
sharehubapk आफ्ना प्रतिनिधिलाई तारबार भत्काई मतगणना बिथोल्न नदिदा प्रहरी खड्कालाई मन्त्रीले हताए।

मन्त्री चोधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि करिव ९ घण्टा मतगणना समेत रोकिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस