NABIL 594 3 SAGF 9.31 0.01 GUFL 735 5 IGI 600 -4 MHNL 265.5 -0.5 UNHPL 266 0 JSLBB 1513.9 38.9 CMF1 10.5 -0.2 KDL 1059 16 GIBF1 9.69 0.1 SAMAJ 3321.1 1.1 CLI 634 -4.9 EBLD85 1105 5 SLBBL 958.9 -4.2 UPPER 214.2 -1.8 NLICL 606 -4 SEF 9.51 -0.24 BARUN 379 -6.1 SBLD84 1040 19.3 DLBS 1374 30 RHGCL 388 0 RLFL 625 6.9 SFCL 704.1 63.6 HLBSL 1010 -10 SWMF 812 -13 NICGF2 8.78 -0.02 SBD87 1048 11.9 NADEP 1030 -55 PCBL 292 -2 MEN 631.1 -3.9 MFLD85 1050 -20 SWBBL 1065 2.1 OHL 925 -9 SNLI 585.1 -0.9 RADHI 397.9 7.9 NBLD85 1025 0 SJCL 326 -3.7 PHCL 465.1 -9.9 HLI 472 -4 CIT 2195 0
×
स्वतन्त्र पार्टीका सेनसँग विनोद चौधरी ५ सय मतले पछाडि



नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन् । जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस