×
Lagani
Lagani Shiksha gif
प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेट : दुवैले भने ५ वर्षपछि भेटौँला



काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ । प्रकाशमान सिंह: मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।

Lagani Shiksha gif
sharehubapk प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेट : दुवैले भने ५ वर्षपछि भेटौँला

रवीन्द्र मिश्र: अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं-‌१ का मतदातालाई अब म चाहिएको छ।

दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस