IGI 600 -4 SBD87 1048 11.9 HURJA 220 -4.6 AKJCL 209 -3 MHNL 265.5 -0.5 BHPL 655.1 -12.7 NFS 1350 -43 SIGS2 10.05 0 NICFC 8.97 -0.33 DHPL 242 1 SMFBS 1505.2 6.2 JFL 655 6 SHEL 242.9 -4.7 MLBSL 2000 -26 BARUN 379 -6.1 HBL 260 -13 EHPL 840 7.9 RMF1 9.15 -0.1 MBLD2085 1085 6.5 NHPC 220.1 0 MANDU 885 -14 AKPL 248.5 -2.5 EBLD85 1105 5 NICD88 1032 -21 NICAD8283 1169.8 86.8 SBLD89 1200 16.1 GFCL 1051.1 6 GMFIL 623 1 JSLBB 1513.9 38.9 NMB50 10.3 0.05 UNL 48870 -930 MKJC 467.9 -1 SMATA 875 -16 CIZBD90 1081 1 PBD88 1102.1 2.1 PRSF 9.54 -0.11 MKHL 493 -6 NIBLSTF 8.68 0 TVCL 461 1 RFPL 532 11.1
×
पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो



पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ ।

मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि  मतदान प्रक्रिया भने अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस