NICLBSL 705.5 -7.5 AKPL 248.5 -2.5 ICFC 823.9 74.9 NFS 1350 -43 GHL 218.5 -1.1 PBD84 1065 1.7 SMATA 875 -16 BGWT 934.9 -21.1 MHL 725 3.5 SCB 691.1 3.6 IGI 600 -4 RAWA 889 29 SPDL 310 5 CYCL 1540 -7 JFL 655 6 SIGS2 10.05 0 DDBL 916.2 3.1 GILB 1268.4 4.4 KBLD86 1115 0 SJLIC 477 -7.5 BARUN 379 -6.1 SBL 345 -8.1 AHL 651 2 KSBBLD87 1093.4 18.4 HEIP 381.8 20.8 NADEP 1030 -55 LBLD86 1081 -0.2 KSBBL 448 -3 CITY 805 -17 HBL 260 -13 PCBL 292 -2 MKJC 467.9 -1 NIBSF2 8.9 0.08 SADBL 419 -1 SAEF 11.22 0.17 USLB 1467 -2.9 HEI 648 -10 SFEF 9.29 0.22 CBBL 980 1 JBBL 351 -3.1
×
कार्यकर्ताबीच सिरहामा मतपेटिका खोसाखोस भएपछि तीन राउन्ड हवाई फायर।

साङ्केतिक तस्बिर



जनता समाजवादी पार्टी  र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो ।

स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस