PPL 461 -2.5 NBF2 9.15 -0.05 BHL 440 -13 CHL 353 0.4 GMFBS 1512.1 -16.9 C30MF 9.74 0 SFCL 704.1 63.6 SMJC 574 -6 PFL 652 -1 NICD88 1032 -21 BBC 4255 50 SJCL 326 -3.7 NABIL 594 3 PRSF 9.54 -0.11 LSL 253.5 -5.5 RSDC 735 0 SEF 9.51 -0.24 MND84/85 1030 2 HHL 439 -3.2 UNLB 2527 -3.9 LEC 276.8 -6 LBLD86 1081 -0.2 KMCDB 1027.8 -11.1 TSHL 909 -11 MBLD2085 1085 6.5 HATHY 1322 13 NIBSF2 8.9 0.08 SIKLES 707 -3 RHGCL 388 0 NADEP 1030 -55 TRH 1118 -5 GCIL 498 -5.8 KBLD86 1115 0 PBLD87 1028 -2 IGI 600 -4 SICL 832 0 SFMF 10.2 -0.2 SRBLD83 1065 -10 NICLBSL 705.5 -7.5 HBLD83 1056.3 0.3
×
बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, चितवनमा मतपेटिका खोस्ने प्रयास



बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ ।

मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।  हाल मतदान स्थगित भएको छ ।

यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस