TRH 759 4 EHPL 546.2 -0.8 KSBBL 379 11 NABILD87 988 -8 MHNL 242 4 AKJCL 211.9 1.9 SPDL 244.1 -0.9 MKLB 1400 0.2 SMFBS 1437.3 7.3 RAWA 573 0.6 GLBSL 1813 30 ULBSL 2065 79 HPPL 278 -1 LLBS 1227 18 NMB50 9.94 0.19 PROFL 413 -2 SBL 244 -2 SHLB 1800 25 GIBF1 8.2 -0.17 MKHC 327.2 0.4 HHL 367.3 7.3 SGHC 332.1 8.1 CGH 850 10 SBLD89 1084.6 -22.1 BEDC 423 8 NWCL 858 14 NSIF2 9.64 -0.04 IHL 440 12.1 HBL 173.3 0.3 SIKLES 690 30 MCHL 446 8.9 SAGF 8.72 0.03 JBLB 1332 3.9 HLI 377.1 -0.4 UNLB 2000 -20 VLBS 1043.9 11.1 BOKD86 991.4 19.4 PPCL 242 5.9 NADEP 835 8 VLUCL 526.3 13.8
×
बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, चितवनमा मतपेटिका खोस्ने प्रयास



बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ ।

मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।  हाल मतदान स्थगित भएको छ ।

यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस