×
Lagani
Lagani Shiksha gif
कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन् ।

काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् । काठमाडौं-४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन् ।

Lagani Shiksha gif
sharehubapk कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस