CFCL 647 27.1 EBLD85 1105 5 RADHI 397.9 7.9 SBLD84 1040 19.3 JOSHI 305 -6.8 BHDC 583 5.4 MLBBL 1635 15 HBL 260 -13 NABBC 631 -12 PMLI 562 1 MHCL 410 -7 SMB 1809 4 EDBL 645 -1.9 SRBLD83 1065 -10 JBBL 351 -3.1 CHL 353 0.4 SFCL 704.1 63.6 NIL 912 8 ILBS 980 -21.5 SNLI 585.1 -0.9 USLB 1467 -2.9 NSIF2 10.52 0.02 LUK 9.21 -0.09 PMHPL 260 -4 SBI 482.9 -6 LBBLD89 1208.5 23.5 BBC 4255 50 ULHC 390 -7.9 UAIL 639 -1 PPL 461 -2.5 KEF 9 0.28 UNLB 2527 -3.9 KPCL 493 -0.8 KBSH 2386 -9 NHDL 570 0 PRSF 9.54 -0.11 NLG 1317 2 NICLBSL 705.5 -7.5 NLIC 814 -13.4 SBLD89 1200 16.1
×
निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने केपी शर्मा ओलीको दाबी



नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सुनसरीको कोसी गाउँपालिका–१, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएको बताए ।

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीको भनाइ छ । ‘देशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिनेछ,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस