RFPL 532 11.1 C30MF 9.74 0 GMFIL 623 1 CMF2 9.21 -0.1 LVF2 9 0 SNMAPO 190 0 MHCL 410 -7 KBLD86 1115 0 PRIN 968 4 HDL 1423.1 49.1 FOWAD 1479 0 NGPL 472 -2.9 SHIVM 599 -8 KSBBL 448 -3 NLG 1317 2 SHPC 525 -3.9 H8020 10.2 -0.05 GLH 244 -2 MLBBL 1635 15 SCBD 1111 6 NMB50 10.3 0.05 NICAD8283 1169.8 86.8 SBD87 1048 11.9 MFLD85 1050 -20 KDL 1059 16 NIBLSTF 8.68 0 RURU 740 -9.8 SCB 691.1 3.6 LSL 253.5 -5.5 NMBD87/88 1027 -3 STC 5908 9 EBLD86 1040 -2 RIDI 235 0 LUK 9.21 -0.09 AHPC 267 -0.6 GBBLPO 205 0 RBCL 17071 -109 MNBBL 395.8 -0.8 PSF 9.51 -0.09 SSHL 215 0.8
×
प्रदीप खड्काकाे दीपक बाेहरालाई समर्थन



भैरहवा, ३० कात्तिक । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बाेहाेरालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘दीपक बाेहराजस्ताे विकास प्रेमी नेतालाई मत दिनु सबैकाे हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बाेहराजीकाे बारेमा धेरै राम्रा कुरा सुनेकाे छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नाेक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहाेस् ।’

खड्का र गाेमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीकाे विकासकाे लागि दिपक बाेहराकाे जित आवश्यक रहेकाे र मतदान गर्न अपिल गरेकाे  करभिका थापाले बताइन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस