×
युनाइटेड इन्स्योरेन्सको शेयरधनीहरुलाई लाभांश घोषणा, बोनस कति?



युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लख ६० हजार रुपैयाँ रहेको छ सोही पुँजीको आधारमा कम्पनीले बोनस दिन लागेको हो।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस