NRM 426.1 -4.9 UNHPL 266 0 HBL 260 -13 SAPDBL 569.6 -7.4 SKBBL 934 -3 JBLB 1534 -3 NSIF2 10.52 0.02 NICFC 8.97 -0.33 CMF1 10.5 -0.2 NIMB 241.9 -9.1 RNLI 495.5 1.5 SBLD84 1040 19.3 HIDCL 270.7 -4.1 RLFL 625 6.9 ANLB 4453.1 47 BPCL 449 -7 DHPL 242 1 HDHPC 208.8 -4.1 AVYAN 909 -6 SAHAS 505 28 UMRH 475 -1.9 RHPL 364 -5.2 KDL 1059 16 NICAD8283 1169.8 86.8 CBBL 980 1 HEIP 381.8 20.8 GILB 1268.4 4.4 SHL 512 -4.5 NICD83/84 1062 -19 MMF1 8.98 0.1 SDBD87 1035 4 FMDBL 758 -0.1 SPL 813 -12.1 NLICL 606 -4 RFPL 532 11.1 PBLD87 1028 -2 TAMOR 482.9 -2.1 BNT 14350 -50 CORBL 958.8 -10.2 NMLBBL 769 -11
×
निर्वाचन आयोगको तोसिमा कार्कीलाई निर्देशन– घण्टी नबझाउनुस् ,ध्वनि प्रदूषण हुन्छ !



निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबझाउन निर्देशन दिएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बझाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस