×
Lagani
Lagani Shiksha gif
विश्वमा सबै भन्दा धेरै तोरी उत्पादन गर्ने देश नेपाल !



तोरी एक तेलहन बाली हो।

नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको बिउ दुई दलीय हुन्छ। तोरीको तेल प्राय नेपालिको भान्सामा प्रयोग हुन्छ।

Lagani Shiksha gif
sharehubapk विश्वमा सबै भन्दा धेरै तोरी उत्पादन गर्ने देश नेपाल !

त्यस्तै नेपाल सबै भन्दा धेरै तोरीको उत्पादन गर्ने देश बनेको छ।  एफएओका अनुसार नेपालले विश्वमा सबैभन्दा बढी तोरीको बीउ उत्पादन गरेको छ जुन करिब २ लाख १४ हजार ५५ टन रहेको छ । सन् १९७१ मा ५४,९०५ टन तोरीको उत्पादन गर्ने नेपालले २०२० मा २,१४,०५५ टन तोरी उत्पादन गरेको छ।

त्यस्तै सबै भन्दा धेरै तोरीको उत्पादन गर्ने दोश्रो देश रुस रहेको छ। रुसको उत्पादन १ लाख ३ हजार ३३ टन रहेको छ जुन नेपाल भन्दा आधा हुन् जान्छ। नेपालमा यति धेरै तोरी उत्पादन हुदा पनि तोरीको तेल निकै महँगो छ। अझ नेपालको भन्दा भारतमा तेल सस्तो पर्छ।

यो रिपोर्ट हेर्नको लागि तपाइले संयुक्त राष्ट्र संगको खाद्य र कृषि संगठनको वेवसाइटमा गएर हेर्न सक्नु हुने छ। रिपोर्ट हेर्नको लागि यो लिंक प्रयोग गरेर Mustard सर्च गरि हेर्न सक्नु हुन्छ।

 

Screenshot 2022 11 07 112129 विश्वमा सबै भन्दा धेरै तोरी उत्पादन गर्ने देश नेपाल !

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
4 Comments
Most Voted
Newest Oldest
Rajkumar Poudel
Guest
Rajkumar Poudel
November 7, 2022 4:35 pm

यो समाचार त हावा हो कि ।।।

Narayan pant
Guest
Narayan pant
November 9, 2022 4:20 pm

पत्याउन त गारै भो….



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस