×
Lagani
Lagani Shiksha gif
मन्त्रीनै हेलमेटविना बाइकमा सरर , प्रहरी सलाम ठोकेको ठोकै !



निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी ।

उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबढा’लाई नछुने हाे की के हाे भनेर प्रश्न गरेका छन् ।  निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रेकेनन् ।

Lagani Shiksha gif
sharehubapk मन्त्रीनै हेलमेटविना बाइकमा सरर , प्रहरी सलाम ठोकेको ठोकै !

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस