एमालेले चुनावी घोषणापत्र सार्वजनिक भएको छ ।
मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्याएको छ ।
यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















