अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शुक्रबारको लाति तय भएको अष्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल रद्द भएको छ।
वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तान र आयरल्याण्डको खेल पनि रद्द भएको थियो। बर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ ।
मेलबर्न सहरमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । लगातार वर्षका कारण यो खेल हुन नसकेको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















