×
Lagani
Lagani Shiksha gif
काठमाडौं ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले



स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् ।

शनिबार विहान काठमाडौंमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा उनले यस्तो बताएका हुन्।  उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिएका आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन् ।

Lagani Shiksha gif
sharehubapk काठमाडौं ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले

कार्यक्रममा  बोल्दै उनले भने ‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो । त्यहाँ हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस