×
Lagani
Lagani Shiksha gif
पैदल यात्रुको लागी बनाएको सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम



गृहमन्त्रीसमेत रहेका का‌ंग्रेस नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गरेका छन् ।

पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले व्यस्त सडकको छेउछाउ बनाइएको सडकपेटीमै चुनावी कार्यक्रम गरिएकाे हाे ।

Lagani Shiksha gif
sharehubapk पैदल यात्रुको लागी बनाएको सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन् । उनले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गरेका छन् ।

griha mantri police 6 .jpg scaled पैदल यात्रुको लागी बनाएको सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम

sadak peti nk scaled पैदल यात्रुको लागी बनाएको सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम

DSCN6982 scaled पैदल यात्रुको लागी बनाएको सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस