UPCL 262.2 -2.7 NIFRA 280 -5 NIBLSTF 8.68 0 NIL 912 8 LEC 276.8 -6 UNLB 2527 -3.9 MHNL 265.5 -0.5 NBLD87 1020 -8 NIBLGF 9.1 0.38 USHEC 523 -7 AVYAN 909 -6 CHDC 1684 -35.9 MND84/85 1030 2 HIDCLP 183 -2 LBBL 475 -4.8 SAEF 11.22 0.17 PRVU 248 -10 NRN 905 -8 NICD88 1032 -21 RHPL 364 -5.2 KMCDB 1027.8 -11.1 MFIL 768 48 LBBLD89 1208.5 23.5 KBLD89 1156 1 SPHL 666.9 16.9 GBILD86/87 1030 4 UNL 48870 -930 MKJC 467.9 -1 CYCL 1540 -7 SGIC 641.2 -4.8 MEHL 380.1 -19.9 NIBD2082 1099 0 NLIC 814 -13.4 NLICL 606 -4 RNLI 495.5 1.5 FOWAD 1479 0 USHL 783.2 -13.7 SJLIC 477 -7.5 GBIME 256.1 -4.4 PPL 461 -2.5
×
आईपीओ निष्कासन को तयारीमा रहेको हिमालयन रिइन्सुरेन्सको एजीएम कात्तिक ४ गते।



हिमालयन रिइन्सुरेन्सले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको असोज ३ गते बसेको संञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस