त्रिभुवन विश्वविद्यालयको वेवसाइट ह्याक भएको छ।
विश्वविद्यालयको विज्ञान र प्रबिधि संकाय अन्तर्गतको भर्ना गर्न प्रयोग हुने वेवसाइट ह्याक भएको हो। ह्याकरले वेवसाइट ह्याक गरि “justice for sandeep LC ” अर्थात सन्दीप लामिछानेलाई न्याय दे भनेर लेखिएको देख्न सकिन्छ। हाल भने वेवसाइट पहिलेको अवस्थामै आएको छ।
करिब साझ ६ बजेतिर विश्वविद्यालयको वेवसाइट ह्याक भएको कुरा बाहिर आएको थियो। आईटी पढाउने विश्वविद्यालयकै वेवसाइट ह्याक भएको भन्दै मजाक उडाई रहेका छन्।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















