×
Lagani
Lagani Shiksha gif
विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी , यस्तो छ कारण।



नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ ।

आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए ।  तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी , यस्तो छ कारण।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।

311430612 497014145640219 8424482907439221694 n विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी , यस्तो छ कारण।

311442244 511954110399570 3526743959574457111 n विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी , यस्तो छ कारण।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस