×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढ्यो



प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ ।

यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ । साेमबार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २८२ कित्ता सेयर खरिद-बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढ्यो

नाै कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस