MNBBL 347 -5.9 SBL 227.5 -1.3 SFEF 7.71 -0.14 NICLBSL 676 26.3 AHL 429.2 -13.8 NMB50 9.26 -0.29 VLBS 909 43 LBLD88 999 -1 PBD88 1030.3 -14.7 GBILD86/87 985 4 MLBSL 1900 61 API 170.2 -2.4 SFCL 338 -7 BNL 16071 -327 MFLD85 1016 1 SBIBD86 1060 -1.2 RFPL 366 26.1 NIBD2082 1090 20.9 OHL 759 5 SPDL 235.5 -3.5 NUBL 676 15.9 HLI 399 3.9 SMATA 941 29 NICAD85/86 1035 -5 SHPC 328.8 1.7 GVL 438 -6 TRH 726.2 -3.8 EDBL 388 -6.7 MHCL 382 -7 MBJC 290 -4.9 CCBD88 1052.1 -8.9 WNLB 1446 57 PMLI 493.5 -9.5 CBLD88 1040 -19 NMBMF 677 32 LSL 157 3 ULBSL 1885.1 48.4 HPPL 252.2 -8.8 BGWT 650 23.1 NMB 179.6 1.5
×
प्रहरीकै अगाडी हत्या अभियोगका फरार अभियुक्त महतोले दिए एमालेबाट उम्मेदवारी।



हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन् ।

आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन् । महतोले आफ्ना प्रतिनिधि तथा कार्यकर्ता मिथिलेश साहमार्फत क्षेत्र न.१ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए।

मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् ।

यदि निर्वाचन आयोगले महतोलाई सफाइ दिए उनले माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको निर्वाचनमा पनि महतो संघीय समाजवादी फोरमबाट पोखरेलसँगको प्रतिस्पर्धामा पराजित भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस