×
Lagani
Lagani Shiksha gif
मनोनयन दर्ता गर्न प्रचण्ड गोरखामा



माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आइपुगेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी गोरखा आइपुगेका हुन् ।  चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

Lagani Shiksha gif
sharehubapk मनोनयन दर्ता गर्न प्रचण्ड गोरखामा

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस