×
Lagani
Lagani Shiksha gif
निर्वाचन आयोगद्वारा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक (सूचीसहित)



निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले आइतबार बिहान समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको हो। बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।

Lagani Shiksha gif
sharehubapk निर्वाचन आयोगद्वारा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक (सूचीसहित)

त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।

बन्द सुची हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस