×
महालक्ष्मी विकास बैंकमा जागिर खुल्यो , यसरि दिनुहोस आवेदन !



महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो ।

उक्त बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले १६ असोजसम्म आवेदन दिन सक्नेछन् । निवदेन दिनको लागि बैंकको वेवसाइटमा जानुहोला।

 

vacancy of mahalaxmi bank महालक्ष्मी विकास बैंकमा जागिर खुल्यो , यसरि दिनुहोस आवेदन !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस