


नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ ।
लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ । प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ ।
अधिकृत स्तरको तह १० लागि रु. २,००० , तह ९ का लागि रु. १.६००, तह ८ का लागि रु. १.४००. तह ७ का लागि रु. १.२०० परीक्षा दस्तुर लाग्नेछ भने एक उम्मेटवारल एउटै पटका एकभन्दा बढी समूहमा सहभागी हुने भएमा वह ८ टखि १० का प्रत्यक समूहका लागि थप रु. ५००, तह ७ को प्रत्यक समूहका लागि रु. ४०० थप दस्तुर लाग्नछ ।
योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म दरखास्त दिन सकिनेछ । सहायक स्तर तह ५ का लागि रु. ८००, तह ४ का लागि रु. ७००३- र तह ३ का लागि रु. ६०० लाग्नछ मन एक उम्मटवारल एउटै पटका
एकभन्टा बढी समूहमा सहभागी हुन भएमा तह ५ का प्रत्यक समूहका लागि थप रु. ३०० , तह ४ र ३ का प्रत्यक समूहका लागि रु. २०० थप
दस्तुर लाग्नछ ।
दरखास्त दिने अन्तिम मिति सम्ममा, अधिकृत स्तर तह ७ का पटमा २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका तर महिला तथा अपाङ्गता भएका
उम्मटवारका हकमा ४० वर्ष ननाघेका । तह ८ वा सा भन्दा माथिका पटका लागि ४० वर्ष उमर ननाघेका । सहायक स्तर : तह ३, ४ र ५ का पदमा १८ वर्ष पूरा भई ३५ वर्प ननाधका तर महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेका हुनुपर्नेछ । तर प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीका हकमा उमेरको हद लाग्ने छैन ।
आवेदन दिनको लागि नेपाल विद्युत प्राधिकरणको साइटमा जानुहोला।