×
Lagani
Lagani Shiksha gif
क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)



काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू ।

घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।

Lagani Shiksha gif
sharehubapk क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)

297655580 590704282702474 7457125856493793785 n क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर) 297952124 467374768234574 5065575080658004838 n क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर) 298360900 1069427927024812 6330301944680375317 n क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर) 298504365 586286726450980 7004324467072646304 n क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर) 298504569 454681829659482 5541955693132562091 n क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस